निर्धक्क भएर डलर खाता मार्फत नेपाल पैसा पठाउनुहोस् : डा उपेन्द्र महतोे

लण्डन। गैरआवासीय नेपाली संघ (एनआरएनए) का संस्थापक अध्यक्ष डा। उपेन्द्र महतोले नेपालमा समस्या पर्दा केही नसोची गैरआवसीयहरुलाई छिटो भन्दा छिटो डलर खाता बनाएर पैसा पठाउन आह्वान गरेका छन्। ‘अहिलेको समयमा हामी गैरआवासीय नेपाली जसले जति सक्छ, हजार, मिलियन ल्याउनुहोस्। त्यहाँभन्दा दुई पैसा बढी आम्दानी हुन्छ,’ उनले भने ‘देशमा मुद्रा सञ्चिती– तरलता, डायस्पोराको भूमिका’ विषयक अन्तरक्रिया … Continue reading निर्धक्क भएर डलर खाता मार्फत नेपाल पैसा पठाउनुहोस् : डा उपेन्द्र महतोे